बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘दे दे प्यार दे’ फिल्मको राम्रै कमाइ

‘दे दे प्यार दे’ फिल्मको राम्रै कमाइ


  • Dhorpatan News
  • जेष्ठ १६ २०७६, बिहिबार

मुम्बई,  १६ जेठ – बलिउडकी दक्षिण भारतीय अभिनेत्री रकुलप्रीत सिंहको हालै रिलिज भएको ‘दे दे प्यार दे’ फिल्मले राम्रै कमाइ गरिरहेको छ। यस फिल्मको चर्चाले उनलाई फिल्मको निकै अफर पनि आउन थालेको छ। तर पछिल्लो पटक उनले इन्स्टाग्राममा राखेको तस्बिर उनका फ्यानले रुचाएका छैनन्।
अभिनेत्री सिंहले जिन्स पेन्टको बटन खोलेर खिचाएको तस्बिर इन्स्टाग्राममा राखेपछि उनका एक फ्यानले प्रतिक्रिया दिएका छन्, ‘यो घटियापन हो। जिन्सको बटन खोलेर अश्लीलता फैलाउनुको कुनै अर्थ छैन। यो तरिका गलत छ। यस्तो फेसनको आवश्यकता छैन।’ उनका अर्का फ्यानले लेखेका छन्, ‘तपाईंलाई पैसा चाहिएको भए मेहनत गर्नुस्, एक्सपोज होइन।’अभिनेत्री सिंहले सन् २०११ मा ‘यारिया’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->