शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

थप दुईमा कोरोना संक्रमण, संख्या ४७ पुग्यो

थप दुईमा कोरोना संक्रमण, संख्या ४७ पुग्यो

जनकपुरमा बालकमा देखियो कोरोना


  • ढोरपाटन संबाददाता
  • बैशाख ११ २०७७, बिहिबार

बागलुङ, ११ बैशाख– नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । बिहिबार थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये एक जना उदयपुर र एक जना जनकपुरका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरकी ५५ बर्षिया महिला र जनकपुरका १४ बर्षिया बालकमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->