शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७७, बिहिबार

काठमाडौं, ११ वैशाख – थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । यी संगै नेपालमा संक्रमितको संख्या ४७ पुगेको छ । संक्रमितमध्ये ९ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->