शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

झापामा पनि भेटिए कोरोना संक्रमित

झापामा पनि भेटिए कोरोना संक्रमित

संक्रमितको संख्या ४९ पुगेको छ


  • ढोरपाटन संबाददाता
  • बैशाख १२ २०७७, शुक्रबार

काठमाण्डौ, १२ बैशाख– नेपालमा कोरोना भाईरसका थप एक जना बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना अनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै संक्रमितको संख्या ४९ पुगेको छ । उनीहरु मध्ये १० जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->