शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वीरगन्जका थप एक पुरुषमा कोरोना पुष्टि, संख्या ५८ पुग्यो

वीरगन्जका थप एक पुरुषमा कोरोना पुष्टि, संख्या ५८ पुग्यो


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०७७, बुधबार

काठमाडौं, १७ बैशाख– नेपालमा फेरि थप एक जना कोरोना संक्रमित थपिएका छन् । वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले जानकारी दिए । यसअघि बुधबारनै तीन जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन् । बुधबार चार कोरोना संक्रमित थपिएपछि नेपालभर कोरोना संक्रमितको संख्या ५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->