शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आज पनि थपिए कोरोनाका संक्रमित

आज पनि थपिए कोरोनाका संक्रमित


  • Dhorpatan News
  • बैशाख २६ २०७७, शुक्रबार

काठमाण्डौ, २६ बैशाख– नेपालमा कोरोना भाइरसका एकजना संक्रमित थपिएका छन् । नेपालगञ्जको भेरी अस्पतालमा १६ वर्षीय पुरुषको पोजेटिभ रिपोर्ट आएको हो । योसँगै संक्रमितको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन् । यसअघि ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->