शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०७७, शनिबार

पोखरा, ३ जेठ – शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->