शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका थप एक पुरुषमा कोरोना संक्रमण

बागलुङका थप एक पुरुषमा कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७७, मंगलबार

बागलुङ, १६ भदौ– बागलुङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका–१० का २५ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी कन्ट्रयाक ट्रेसिङमा परेका हुन् । संक्रमित ती पुरुषलाई धौलागिरी अस्पतालको आईसोलेसनमा ल्याउने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->