आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा बिहिबार थपिए २८ संक्रमित

गण्डकीमा बिहिबार थपिए २८ संक्रमित


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७७, बिहिबार

बागलुङ, १ आसोज– गण्डकी प्रदेशमा बिहिबार बिहान मात्रै २८ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको दुई फरक बिज्ञप्तीमा २८ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । बिज्ञप्ती अनुसार बिहिबार कास्किमा ८ जना, गोरखामा २ जना, बागलुङमा ४ जना, पूर्वि नवलपरासीमा १२ जना र तनहुँका एक जना नयाँ संक्रमित फेला परेका हुन् । बागलुङका संक्रमित मध्ये तीन जना भारतबाट आई क्वारेन्टाइनमा बसेका हुनभने एक जना संक्रमितको सम्पर्कमा आएका व्यक्ति हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->