आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

देशभरमा थप १२ सय ४६ जनामा कोरोना पुष्टि

देशभरमा थप १२ सय ४६ जनामा कोरोना पुष्टि


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७७, बिहिबार

काठमाण्डौ, १ असोज– बितेको २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिए । हाल देशभरमा १६ हजार २४१ सक्रिय संक्रमित छन् । यस्तै, पछिल्लो २४ घण्टामा थप १२ सय ४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । निको हुनेको प्रतिशत ७२ रहेको पनि गौतमले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->