आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बितेको २४ घण्टामा १२ सय ७ जना नयाँ संक्रमित थपिए

बितेको २४ घण्टामा १२ सय ७ जना नयाँ संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • असोज १० २०७७, शनिबार

काठमाण्डौ, १० असोज– पछिल्लो २४ घण्टामा १२ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले नियमित मिडिया ब्रिफिङमा यसबारे जानकारी दिएका हुन् । हालसम्म देशभर संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टायता १ हजार १४७ जना कोरोना मुक्त भएका छन् । योसँगै कोरोना निको हुने ५३ हजार १३ पुगेका छन् ।  गौतमका अनुसार देशभरका ४९ वटा ल्याबमा २४ घण्टायता १० हजार भन्दा धेरैको पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->