आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आज मात्रै थपिए २४ सय ४० कोरोना संक्रमित

आज मात्रै थपिए २४ सय ४० कोरोना संक्रमित

सक्रिय संक्रमित संख्या २३ हजार ५ सय ७ पुग्यो


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०७७, सोमबार

काठमाण्डौ, १९ असोज– पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार आज १ हजार १ सय ३३ संक्रमित कोरोनामुक्त भएका छन् । पछिल्ला दिनहरुमा देशभर निरन्तर संक्रमित संख्या बढ्दै गएका छन् भने क्‍वारेन्टाइनमा बस्नेको संख्या भने घटिरहेका छन् । अहिले देशभरका क्‍वारेन्टाइनमा ४ हजार ३३ संक्रमित छन् । हाल देशभर सक्रिय संक्रमित संख्या २३ हजार ५ सय ७ छ । त्यस्तै आजको पिसिआर १३ हजार ७ सय ८१ भएको प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->