आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७७, आइतबार

काठमाण्डौ, २५ असोज–पछिल्लो पटक विभिन्न जिल्लामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विगत २४ घण्टामा सबै भन्दा धेरै चितवनका पाँच जना, बुटवलका चार जना, सुनसरीका ३ जना, मोरङ र बाँकेका दुई जना, काठमाडौं, धनगढी र काभ्रेका एक एक जनाको ज्यान गएको छ । यद्यपी यी सबैको स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->