आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मंगलबार थपिए तीन हजार ९३ कोरोना संक्रमित

मंगलबार थपिए तीन हजार ९३ कोरोना संक्रमित


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७७, मंगलबार

काठमाण्डौ, ४ कार्तिक– मंगलबार देशभर तीन हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा यसबारे जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५० पुगेको जानकारी दिए । गौतमका अनुसार कोरोना जितेर मंगलबार २१०८ जना डिस्चार्ज भएको बताए । हालसम्म ९६ हजार ६ सय नौ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->