आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

देशभर थपिए २२२५ कोरोना संक्रमित

देशभर थपिए २२२५ कोरोना संक्रमित


  • Dhorpatan News
  • कार्तिक ८ २०७७, शनिबार

काठमाण्डौ, ८ कात्तिक- देशभर पछिल्लो २४ घण्टामा २ हजार २ सय २५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयले आज प्रकाशित गरेको नेपालमा कोरोनासम्बन्धी पछिल्लो अपडेटअनुसार आज देशभरबाट ८ सय ४६ संक्रमित डिस्चार्ज भएका छन् । देशभर गरिएको १३ हजार ८ सय ४६ परीक्षणबाट यो संख्या थपिएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । त्यस्तै हाल देशभर ४६ हजार ५७ सक्रिय संक्रमित रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->