धान भित्राउने मेलो: बडादशैंमा टीका लगाए लगतै स्थानीय किसानहरु धान भित्राउने मेलोमा लागेका छन् । टीकाको भोलीपल्ट बलेवा अमलाचौरको खेतमा धान काट्दै स्थानीयहरु । तस्विर: ढोरपाटन