शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बुधबार थपिए २५ सय ६९ संक्रमित

बुधबार थपिए २५ सय ६९ संक्रमित


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७७, बुधबार

काठमाण्डौ, २६ कात्तिक–पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले १ हजार ६ सय ६६ संक्रमण मुक्त भएको जानकारी दिए ।
त्यस्तै, थप अनुसार २६ संक्रमितको मृत्यु भएको छ, यससँगै कोरोनाकै कारण मृत्यु हुनेहरूको कुल संख्या ११ सय ७४ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->