मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

बुहारी करणीको आरोपमा ससुरा पक्राउ

बुहारी करणीको आरोपमा ससुरा पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०७७, शनिबार

स्याङ्जा, २५ पुुस– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जवरजस्ती करणी गर्दै आएको जाहेरीका आधारमा प्रहरीले ६० वर्षीय बृद्धलाई पक्राउ गरेको हो । ससुराले जवरजस्ती करणी गरेको भन्दै २१ वर्षीया महिलाले जाहेरी दिएपछि ससुरालाई पक्राउगरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका बृद्धलाई शुक्रबार जिल्ला अदालतबाट करणी सम्बन्धी कसुर जबरजस्ती करणी मुद्धामा पाँच दिनको म्यादथप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक राजेन्द ्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->