बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पल्सर स्पोर्टस् अवार्ड भलिबलकी अरुणा शाहीलाई

पल्सर स्पोर्टस् अवार्ड भलिबलकी अरुणा शाहीलाई


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७७, मंगलबार

पोखरा, २८ पुष –नेपाल खेलकुद पत्रकार मञ्चले मगंलबार आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड भलिबलकी कप्तान अरुणा शाहीले प्राप्त गरेकी छन । उनले सर्वाधिक भोट ल्याउँदै अवार्ड हात पारेकी हुन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->