शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राष्ट्रिय महिला लिग ः साम्बाको ४ गोलमा एपिएफ विजयी

राष्ट्रिय महिला लिग ः साम्बाको ४ गोलमा एपिएफ विजयी


  • ढोरपाटन सम्वाददाता
  • माघ ११ २०७७, आइतबार

पोखरा,११ माघ– एपिएफकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले राष्ट्रिय महिला लिग अन्तगर्त आफ्नो दोस्रो खेलमन समेत उत्कृष्ट प्रदर्शन गर्दा सानदार जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा भएको आइतबारको दोस्रो खेलमा एपिएफले विराटनगर नगरपालिकालाई ७–० को फराकिलो गोलअन्तरले पाखा लगायो ।

पहिलो हाफमा ४–० को अग्रता बनाएको एपिएफले दोस्रो हाफमा थप ३ गोल थप्यो । सवित्राले खेलको २५,४२, ७४ र ८९ औं मिनेटमा गोल गरिन् । अनिता केसीले २ तथा सरु लिम्बुले एक् गोल गरिन्।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->