शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राष्ट्रिय महिला लिग : वालिङ चौथो स्थानमा उक्लियो

राष्ट्रिय महिला लिग : वालिङ चौथो स्थानमा उक्लियो


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७७, मंगलबार

पोखरा, २० माघ– काठमाण्डौमा जारी राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिका स्याङ्जा तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
मंगलवार चन्द्रपुर नगरपालिका रौतहटलाई ३–० गोलले हराउँदै चौथो स्थानमा उक्लिएको हो ।
एन्फा एकेडेमीको खेल मैदानमा भएको खेलमा जित हात पार्दै वालिङको ६ खेलबाट ८ अंक पुगेको छ । समान ८ अंक नै रहेपनि पुलिस गोल अन्तरमा अघि रहेको छ । वालिङको जितमा मेथो एलुड रुथले दुई तथा टोटा नोइल्लीले एक गोल गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->