शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राष्ट्रिय महिला लिग : वालिङ्संग पुलिस एक सुन्यले स्तब्ध

राष्ट्रिय महिला लिग : वालिङ्संग पुलिस एक सुन्यले स्तब्ध


  • ढोरपाटन सम्वाददाता
  • माघ २५ २०७७, आइतबार

पोखरा,२५ माघ– काडमाण्डौँमा जारी राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लब वालिङ नगरपालिका स्याङ्जासँग १–० ले स्तब्ध बनेको छ ।
वालिङको जितमा क्यामरुनी खेलाडी मेथो एलुड रुथले गोल गर्दै जित दिलाइन् । खेलको ५८औं मिनेटमा मेथो एलुड रुथले गरेको गोलनै निर्णायक बन्न पुग्यो
जितसँगै वालिङ ७ खेलबाट ११ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित पुलिस ७ खेलबाट ८ अंक सहित पाँचौ स्थानमा झरेको छ । एपिएफ क्लब शिर्ष स्थानमा रहेको छ भने चौदन्डीगढी नगरपालिका उदयपुर पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->