शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कलेज र ट्युसन सेन्टरहरु पनि १५ गतेसम्म बन्द

कलेज र ट्युसन सेन्टरहरु पनि १५ गतेसम्म बन्द

कोभिड लक्षण देखिए अनिवार्य ५ दिन क्वारेन्टिन बस्नुपर्नेकोभिड लक्षण देखिए अनिवार्य ५ दिन क्वारेन्टिन बस्नुपर्ने


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७८, आइतबार

काठमाडौं\सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ । ओमिक्रोन भेरियन्ट नियन्त्रण सम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।
कोरोना भाइरस (कोभिड–१९ ) संक्रमणको चिन्ह वा लक्षण भएका व्यक्तिहरु अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिन्ह वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सरकारले लागू गरेको हो । पाँच दिन क्वारेन्टिनमा बसेपछि कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै काममा आउन पाउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->