शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१०२५८ जनामा संक्रमण पुष्टि, संक्रमण दर ४५ प्रतिशत

१०२५८ जनामा संक्रमण पुष्टि, संक्रमण दर ४५ प्रतिशत


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७८, मंगलबार

काठमाडौं/पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार २५८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २२ हजार ८२८ नमुना (१७ हजार ८७२ पीसीआर र ४९५६ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । आजको दैनिक संक्रमण दर झन्डै ४५ प्रतिशत पुगेको छ ।
सोही अवधीमा ५६२ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । २ लाख १३ हजार जनाले आज कोभिडविरुद्धको खोप लगाएका छन् । सक्रिय संक्रमित संख्या ३९ हजार ४४ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->