आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकलालाई स्वर्ण

महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकलालाई स्वर्ण


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७९, शनिबार

पोखरा/ नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशालामा भएको महिला सटपुट ईभेण्टमा नेपाल पुलिस क्लवकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् । सो ईभेण्टमा उनले १२ दशमलव ४० मिटरको दुरी पार गर्दै स्वर्ण जितेकी हुन् ।

त्यसैगरी लुम्बिनी प्रदेशकी संगीता अधिकारीले रजत पदक जितेकी छन् । उनले १० दशमलव ८३ मिटरको दुरी पार गर्दै रजत पदक जितेकी हुन् । नेपाल पुलिस क्लवकै बसन्ती चौधरीले ९ दशमलव ८६ मिटरको दुरी पार गर्दै काँस्य पदक जितेकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->