शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

नवौं राष्ट्रिय खेलकुद : फुटवल खेल निर्धारित समयभन्दा ढिला सुरु

नवौं राष्ट्रिय खेलकुद : फुटवल खेल निर्धारित समयभन्दा ढिला सुरु


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०७९, मंगलबार

पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटवल प्रतियोगिता निर्धारित समय भन्दा १५ मिनेट ढिलागरी सुरुभएको छ । पोखरा रंगशालामा सुरुभएको खेल एम्बुलेन्स र मेडिकल समयमा उपलव्ध नहुँदा ढिलाई भएको हो । गण्डकी प्रदेश र बिभागीय टिम नेपाली सेनाबीच केहीबेर अघि खेलसुरु भएको रंगशालामा रहेका सहकर्मि बिजय नेपालीले बताए ।

सेमिफाईन चरणको यो खेलबाट बिजेता समुह फाईनल प्रबेश गर्ने छ । आयोजकको लापरवाहीका कारण खेल निर्धारित समयमा सुरु नभएको भन्दै खेलाडीले आक्रोस व्यक्त गरे । फुटवल खेदलको नियमानुसार मेडिकल टिम र एम्बुलेन्स खेल सुरुहुनुपूर्व नै खेलस्थलमा तैनाथ हुनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->