सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कराते सेमिनारमा सहभागी हुन राजनसहितको टोली जापान प्रस्थान

कराते सेमिनारमा सहभागी हुन राजनसहितको टोली जापान प्रस्थान


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०७९, शनिबार

बागलुङ / जापानमा फ्रेवुअरी १३ देखि १९ सम्म हुन गईरहेको कराते सेमिनार र प्रतियोगितामा सहभागी हुन नेपालको तर्फबाट खेलाडीको टोली शनिवार जापान प्रस्थान गरेको छ।
खेलाडीहरुलाई बिदाइ गर्दै खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला (ज्वाला) ले शुभकामना दिए।

बडिगाड गाउपालिका बडिगाड डोजोका प्रमुख प्रशिक्षक राजन कुमार पाईजा सेमिनारमा सहभागी हुनेछन । बिज्जल पाईजा प्रतियोगितामा सहभागी हुने टिम ब्यबस्थापक प्रदिप शाहले जानकारी दिए ।

यस अघि पनि राजन कुमार पाईजा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक जित्न सफल भएका छन् । बडिगाड डोजोका सस्थापक पाईजाले खेल क्षेत्रमा बडिगाड गाउपालिकालाई छुट्टै पहिचान दिनको लागि सफल भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->