शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

आजबाट अन्तर क्लव टी–ट्वान्टी क्रिकेट

आजबाट अन्तर क्लव टी–ट्वान्टी क्रिकेट


  • ढोरपाटन संवाददाता
  • असोज २० २०८०, शनिबार

पोखरा/ पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगरस्तरीय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पोखराका ८ वटा क्लबहरुको सहभागिता रहने छ ।

पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा हुने सो प्रतियोगितामा राइजिङ क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, आर के भिक्टोरी क्रिकेट क्लब, आदर्श युवा क्लव र लेकसाइड क्रिकेट क्लबले सहभागिता जनाउँदै छन् । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारका अनुसार प्रतियोगिता सम्पन्न गर्न व्यक्तिगत रुपले २ लाख रुपैयाा सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->