शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

कृषि विकास बैंक पोखरा म्याराथनको सह–प्रायोजक

कृषि विकास बैंक पोखरा म्याराथनको सह–प्रायोजक


  • ढोरपाटन संवाददाता
  • असोज २० २०८०, शनिबार

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक लिमिटेडले सहयोग गर्ने भएको छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते शनिबार पोखरामा १८ औं संस्करणको म्याराथन हुँदैछ । ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने गरी कृषि विकास बैंकले म्याराथनको बैकिङ्ग पार्टनरको भूमिका पनि निभाउने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । सुजल डेरीको मुख्य प्रायोजनामा हुने पोखरा म्याराथनलाई प्रदेश र स्थानीय सरकारले पनि सघाउँदै आएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->