शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

यू–१५ जुनियर प्रतियोगिताको तयारी सुरु

यू–१५ जुनियर प्रतियोगिताको तयारी सुरु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८१, बिहिबार

पोखरा/पोखरामा आयोजना हुने यू–१५ राष्ट्रिय जुनियर राष्ट्रिय प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीले राष्ट्रिय जुनियर यू–१५ मा आयोजना हुने विभिन्न ६ खेलका संघका पदाधिकारीहरुसँग छलफल गरी तयारी सुरु गरेको जनाएको हो । यहि जेठ ३० देखि ३२ गतेसम्म पोखरामा आयोजना हुने यू–१५ राष्ट्रिय जुनियर प्रतियोगितामा ६ खेल हुनेछन् ।
प्रतियोगितामा एथलेटिक्स महिला÷पुरुषतर्फ विभिन्न ८ इभेन्टहरु हुनेछन् । टिम गेम्सतर्फ महिला/पुरुष बास्केटबल र रग्बी, व्याडमिन्टन टेबुल टेनिस र बुद्धिचालका खेलहरु सञ्चालन हुनेछन् ।परिषद्ले तयारी स्वरुप गरेको छलफलमा यहि जेठ २० गते भित्र सबै खेलका छनौट खेलहरु सम्पन्न गर्ने सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->