मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बुद्व विशाल बजारका व्यवसायीलाई गण्डकी मेडिकल कलेज छुट

बुद्व विशाल बजारका व्यवसायीलाई गण्डकी मेडिकल कलेज छुट


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८३, सोमबार

पोखरा/बुद्व विशाल बजार व्यापारिक एशोसियसन र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्चबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

एशोसियसनका तर्फबाट अध्यक्ष बुद्विबहादुर कुँवर र गण्डकी मेडिकल कलेजका तर्फबाट प्रिन्सिपल प्रा. डा. रविन्द्रप्रसाद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखराका सबै व्यवसायीले गण्डकी मेडिकल कलेजले सञ्चालन गरिरहेको हस्पिटल सेवामा १० देखि २० प्रतिशत छुट पाउने बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्विबहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->