बागलुङ / ढोरपाटन सिकार आरक्षमा चोरी सिकार रोक्न आसपासका चार जिल्लाले संयुक्त कारबाही चलाउने भएका छन् । बागलुङसहित आरक्षको प्रभाव क्षेत्रका चार जिल्लाका सुरक्षा प्रमुख सहभागी ‘वन्यजन्तु अपराध नियन्त्रण समन्वय बैठक’ले चोरी सिकारलाई शून्यनजिक...
तनहुँ / जिल्लाको आँबुखैरेनी-६ स्थित कन्यादेवी माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरेको छ । ग्रामीण क्षेत्रका धेरै बालबालिका खर्च अभावमा नियमित विद्यालय जान नसक्ने बाध्यताको अन्त्य गर्न यस विद्यालयले विद्यार्थी...
पोखरा / पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले ११ सदस्यीय अध्ययन समिति गठन गरेको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा मंगलबार समिति गठन गरिएको हो । समितिको सदस्यमा...
बागलुङ / नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन शनिवार बागलुङमा समपन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रीय महासचिव भागिरथ सापकोटाले देशको आर्थिक विकास गर्न उद्यमीले खेलेको भूमिका...
पोखरा / यातायात व्यवस्था कार्यालय पोखराले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध...