पोखरा/गएको भदौ १५ गते पोखराका उद्योगी÷व्यवसायीहरुले प्रधानमन्त्री प्रचण्डसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छोटो भेट गरे । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा भएको सो भेटमा उनीहरुले ज्ञापनपत्रमार्फत् प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको क्रममा गण्डकी क्षेत्रको समृद्धि र चासोसँग...
पोखरा/कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेशले व्यावसायिक फार्ममा गाई–भंैसी कल्याण प्रवद्र्धनकाल स्वीकृत मापदण्ड कार्यान्वयन गर्न जोड दिएको छ । । पशुपंक्षीजन्य उपजको उत्पादन तथा उत्पादनहरुको स्वच्छता अभिवृद्धिसंगै आर्थिक लाभ बढाउन गाईभैंसी कल्याणसम्बन्धी मापदण्ड, २०७९...
बागलुङ/ बागलुङमा ११ वर्षपछि चार पांग्रे सवारीसाधनको लाइसेन्स परीक्षा सुरु भएको छ । सवारी लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसारको पूर्वाधार नहुँदा २०६९ सालदेखि रोकिएको परीक्षा बुधबारदेखि सुरु भएको हो । गण्डकी प्रदेश सरकारका भौतिक...