बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कावासोतीमा ट्रक पल्टिँदा १८ वटा भैंसी र पाडा मरे

नवलपुर / महेन्द्रराजमार्ग अन्तर्गत कावासोतीको चालिस किलोमा ट्रक पल्टिँदा १८ वटा भैंसी र पाडा मरेका छन् । कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ९२२७ नम्बरको ट्रक आज बिहान ३ बजे पल्टिएको प्रहरीले जनाएको...

के छ ललिता निवास प्रकरणको अभियोग पत्रमा ? (पूर्णपाठसहित)

काठमाडौं / ललिता निवास जग्गा प्रकरणको मुद्दा अदालतमा दायर भएको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । अभियोगपत्रमा २८९ लाई प्रतिवादी बनाइएको छ । त्यसमा थप २१ जना...

लेउवा संघमा चुनावी सरगर्मी : एसोसियट सदस्यमा प्रेमप्रसाद निर्विरोध

पोखरा/लेखनाथ उद्योग वाणिज्य संघको भदौ २२ र २३ गते हुने १४ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । वर्तमान अध्यक्ष छत्रधर आत्रेयको उत्तराधिकारी चयनको लागि शनिबार उम्मेदवारी दर्ताको कार्यतालिका थियो । कार्यतालिकामा भन्दा पनि...

पृथ्वीराजमार्गका बसको टिकट अब क्यूआरबाटै काटिने

पोखरा / पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले बसमा क्युआर कोड सेवा सुरु गरेको छ। टिकट काट्ने र काउन्टरमा पुगि लाइन बसेर नगद बुझाउने झन्झटलाई अन्त्य गर्ने उदेश्यका साथ कम्पनीले मोबाइलबाटै टिकट रकम दिन सक्ने व्यवस्थापन...

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय गन्तव्यलाई बनायो राजश्वको मुल स्रोत

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो राजश्वको मुख्य स्रोत पर्यटकीय गन्तव्यस्थललाई बनाएको छ । पालिकाले रातोपानी, भुरुङ्ग र पाउद्वारमा रहेका प्राकृतिक तातोपानीका पोखरीहरु, पदमार्ग तथा प्रख्यात दृष्यस्थल पुनहिल, महरेडाँडा र खोप्रा लेकलाई राजश्वको मुख्य स्रोत...

‘चाडबाडको लागि शुद्ध घ्यू : सफल घ्यू !’

पोखरा/सुजल डेरीले आफ्नो उत्पाद ‘सफल घ्यू’ लाई नियमित भान्साको नियमित अंग तथा सम्पूर्ण परिवारको सन्तुलित आहार एवं भान्छाको नियमित अंग बनाउन कुनै कसर बाँकी नराखेको जनाएको छ । कम्पनीले पछिल्लो समय घ्यू पारखीको पहिलो रोजाइ...

गण्डकीको भौतिक मन्त्रालयले घटायो रुग्न आयोजना

पोखरा / गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । गत वैशाख २९ गते पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुुग्जालीले सोमबार एक सय दिनका कार्यप्रगति विवरण सार्वजनिक गर्दै निर्माण...

बाढीले वगाएको कागवेनीमा भेटियो १ करोड ७० लाख रुपैयाँ

मुस्ताङ / बाढीले पुरिएको कागवेनी बस्ती खोतल्दा एक करोड ७० लाख रुपैयाँ फेला परेको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार उद्धारकर्ताले स्काभेटरको सहायतामा पहिरो उत्खनन गर्दा पुरिएको प्रभु बैंक कागवेनी शाखाको ६५...

फोहोर व्यवस्थापनमा पोखरेली सपना

पोखरा/ सन् १८९९ मा जापानी भिक्षु इकाई कावागुचीले पोखरा भ्रमण गरे । पोखरा हुँदै तिब्बत छिरेका उनले ‘थ्री इयर्स इन तिब्बत’ पुस्तक लेख्नेबेला पोखरालाई छुटाएनन् । उनले पोखरालाई स्वर्गको टुक्राको रुपमा देखे अनि लेखे,...

ब्रेक शुमा तस्करी गरिएको सुनको तौल ६० किलो ७८९ ग्राम

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९...

-->