बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

हितैषी बचत तथा ऋण सहकारीको ११ औं साधारण सभा

पोखरा / पोखरा महानगरपालिका वडा नं. १६ अर्मलामा रहेको हितैषी बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै नेपाल केन्द्रिय सहकारी संघका सदस्य एवम् गण्डकी प्रदेशका संयोजक चण्डी...

तनहुँको गुवेखोलामा पक्की पुल, प्रदेश मन्त्री आलेले गरे उदघाट्न

तनहुँ / तनहुँको शुक्लागण्डकी नगरपालिका-१ र २ जोड्ने गुवेखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको उक्त पुल निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न भएर सोमवार उद्घाटन गरिएको हो ।  पुलको उद्घाटन गर्दै...

समावेशी बचतमा पुन: सीता गुरुङ

पोखरा/ समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं साधारण सभा तथा छैटौं अधिवेशनबाट अध्यक्षमा पुनः सीता गुरुङ निर्विरोध निर्वाचित भएकी छन् । पोखरा महानगरपालिका वडा नं १ बागबजारमा रहेको संस्थाको बिहीबार सम्पन्न भएको अधिवेशनले...

बजाजको दशैंमा ‘आम्मामा २५ गुणा अफर’

पोखरा/ बजाज मोटरसाइकलले नेपालीहरुको महाना चाड बडादशैँ र तिहारको अवसरमा नयाँ स्किम ‘आम्मामा २५ गुणा अफर’ ल्याएको छ । गण्डकी प्रदेशको लागि बजाजको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल्सले पोखरासहित अन्य सहरबाट सो स्किम अफर सुरु गरेको...

मणिपाल शिक्षण अस्पताल र माछापुच्छ«े बैंकबीच सम्झौता

पोखरा/ पोखराको मणिपाल शिक्षण अस्पताल पोखरा र माछापुच्छ«े बैक लिमिटेडबीच सम्झौता भएको छ । कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजनाअन्तर्गत दुई संस्थाबीच सम्झौता भएको हो । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायिक प्रतिष्ठान तथा संघ,...

कालीगण्डकी प्रसारण कोरिडोरको कुश्मा–बुटवल खण्डले अब ‘लोड’ लिँदै

पर्वत/ साबिकको धौलागिरिमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने गरी निर्माण भएको कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतदेखि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सम्मको खण्डमा परीक्षणको काम सकिएको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाबाट...

यस्तो छ चन्द्र ढकालले चार दशकमा देखेको नेपाल

म एक उद्यमी र व्यवसायी हुँ। अहिले आइएमई समूहको कार्यकारी अध्यक्ष छु। नेपालकै सबभन्दा ठूलो बैंक ग्लोबल आइएमईको अध्यक्ष पनि हुँ। केही समय अघिदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि छु। जिन्दगीको एकतिहाइ समय मैले व्यवसायमै...

पर्यटक कुरिरहेको छ सुन्दर बेगनास

पोखरा / शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेका भेटिए। चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिन्थे । “यो पाली अचम्मै भएको छ, पर्यटक...

राष्ट्र बैंकले दसैँ तिहारलाई नयाँ नोट असोज २९ गतेदेखि दिने

काठमाडौं / नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आइतवार सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो...

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण: कोषाध्यक्ष कुमार रम्तेल कारागार चलान

पोखरा / पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा पक्राउ परेका कुमार रम्तेललाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्नआदेश दिएको छ । जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले सूर्य दर्शन सहकारीका कोषाध्यक्ष रम्तेललाई थुनामा राख्न आइतबार आदेश...

-->