बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फूलको व्यवसायमा रमाउँदै विज्ञान पढेका भुवन

रुद्राक्ष, धूपीलगायतका बिरुवा त उनको नर्सरीमा मात्र पाइने भएकोले बेलाबेला छिमेकी जिल्लाबाट पनि माग आउने गरेको छ । बागलुङ / उमेरले बल्ल ३४ वर्षका भए । विज्ञान पढेका यी युवाले कृषिलाई कर्म बनाएकामात्र छैनन् फूलसँग...

बागलुङ नगरपालिकाले १२० रुपैयाँ तोक्यो चिनीको खुद्रा विक्री मूल्य

बागलुङ / बागलुङ नगरपालिकाले चिनीको खुद्रा विक्री मूल्य तोकेको छ । नगरपालिकाले तिहार लगायतका चाडपर्वलाई लक्षित गरी चिनीको मुल्य प्रति किलो बढीमा रु. १ सय २० सम्म तोकेको हो । बागलुङ नगरपालिकाका उपप्रमुख एवं उपभोक्ता...

कार्यान्वयन होला त २४सै घण्टा पोखराको लेकसाइड खोल्ने उच्च अदालत आदेश ?

पोखरा / उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ । उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले बुधबार लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न...

सरकारी विपत कोषमा झण्डै पाँच अर्ब, तर वितरणमा ढिलाई

काठमाडौं  / विपत्तिहरूमा सामना गर्न र पीडितलाई सहयोग पुर्‍याउन गठित सरकारी कोषमा अहिले झन्डै पाँच अर्ब रुपैयाँ छ । गत शुक्रबार मध्यरातमा गएको भूकम्पपछि यो कोषमा दाताहरूको तर्फबाट दुई करोड २२ लाख रुपैयाँ थपिएको छ । भूकम्पपछि...

एक नेताले परिवर्तन गरेको चीनको सिन्झाई गाउँ अर्थात ‘कफी भिलेज’

सिन्झाई (सियाङ) ११ वर्षअघि चीनकै दुर्गम ठाउँका रूपमा चिनिन्थ्याे । तर, अहिले नमुना गाउँ बनेकाे छ । एउटा नेताले चाहेमा कति छिट्टै गाउँकाे विकास हुन सक्छ भन्ने उदाहरण याे गाउँ बनेकाे छ । वाङ चिवाई सिन्झाईस्थित चिनियाँ...

यसरी बढे अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकहरु

पोखरा / गत वर्षको पहिलो छ महिनामा ७५ हजार सात सय २३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए। जुन यो वर्षको सोही अवधिमा भएको पर्यटक आगमनको तुलनामा २५ हजार तीन सय दुईले कम हो। अन्नपूर्ण...

पूर्व जोड्ने हवाइ सेवा सुचारु गर्न व्यवसायी एकमत

पोखरा/ पोखराबाट पूर्वी नेपालका विभिन्न शहरसम्म विगतमा हुँदै आएको सिधा हवाइ सेवालाई पुनः सुचारु गर्न व्यवसायी एकमत देखिएका छन् । १६ कात्तिकबाट सुरु भएको जाउँ है पोखरा अभियानको तेस्रो दिन शनिबार पुर्वी नेपालको औद्योगिक शहर...

भूकम्प प्रभावितलाई गण्डकी प्रदेशले १ करोड सहयोग दिने

पोखरा / गण्डकी प्रदेशले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुमका प्रभावितहरुलाई सहयोग गर्ने गरी कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । गण्डकी मन्त्रिपरिषद्को आईतबार बिहान बसेको बैठकले भूकम्प पीडितको खोज,...

प्रभु बैंकका सीईओ अशोक शेरचनविरुद्धको रिट खारेज

काठमाडौं / बैंकमा पुनः नियुक्ति बदरको माग गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनविरुद्ध परेको रिट खारेज भएको छ । उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले शेरचनलाई सीईओमा गरिएको...

साढे २ महिना फरार डिपो प्रमुख दास ५ लाख धरौटीमा रिहा

पोखरा / नेपाल आलय निगम गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दासलाई जिल्ला अदालत कास्कीले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । निगमको प्रादेशिक कार्यालय गगनगौंडा डिपोमा भएको तेल अपचलन घटनाका...

-->