बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सोनापुर सिमेन्टको आईपीओ दोस्रो बजारमा कारोबार खुलेको पहिलो दिनमै नेगेटिभ सर्किट

काठमाडौं/ सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७ रुपैयाँ ५८...

‘चेक बाउन्स’ मुद्दा बढ्दै, कता जादैछ समाज ?

काठमाडौं / प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाप बर्सेनि दोब्बर बढ्न थालेको छ । सबैभन्दा धेरै ‘चेक बाउन्स’को मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता हुने गरेका छन् । काठमाडौँ जिल्लामा आर्थिक वर्ष २०७८/०७९ को तुलनामा...

पोखराको मित्रमिलन सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारी बैंकिङ कसुरमा पक्राउ

पोखरा / पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेल र  प्रबन्धक किरण अधिकारी प्रक्राउ परेका छन् । उनीहरुलाई बैंकिङ कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बचतकर्तालाई दिइएको चेक...

गलकोटको कृषि उत्पादनमा अनुदान कार्यक्रम

बागलुङ/ गलकोट नगरपालिकाले किसानको फलफूल तथा तरकारीमा उत्पादनमा आधारित कृषि अनुदान दिने योजना अगाडि सारेको छ । ३ सय किलोग्रामभन्दा बढी उत्पादन गर्नेलाई प्रतिकेजी ३ रुपैयाँ अनुदान दिने कार्यक्रम अगाडि ल्याएको गलकोट नगरपालिका वडा...

सीजी ब्रुअरीमा आन्दोलन, मजदुरमाथि लाठीचार्ज, २ घाइते

नवलपुर / दुम्कौलीस्थित सीजी ब्रुअरीमा मजदुरले आन्दोलन गरेका छन् । यस वर्ष ब्रुअरीले मजदुरहरुलाई बोनस नदिएकोले बुधबार बिहानैदेखि आन्दोलन थालेको ब्रुअरीका मजदुर नेता शशी सिग्देलले बताए । आन्दोलनरत मजदुरमाथि प्रहरीले लाठी चार्ज गर्दा २ जना...

सरकारको आम्दानीभन्दा खर्च धेरै, ऋणमा दशैंको जोहो !

काठमाडौं / आम्दानीभन्दा खर्च धेरै हुँदा संघीय सरकार घाटामा गएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन-असोज)मा सरकारी खाता ४५ अर्ब ९४ करोड रुपैयाँले घाटामा पुगेको हो। साउन-असोजमा सरकारले...

शुभकामना सहकारीको कारोवार सवा १५ करोड

पोखरा / पोखरा महानगरपालिका-८ सिर्जनाचोकमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले १४ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाले गएको आर्थिक वर्ष १५ करोड १६ लाख ८५ हजार ६६६ रुपैयाँ कारोबार गरेको...

पकेट क्षेत्रमा खसिबोका प्रर्दशन, पुरस्कारले किसान दंग

पोखरा/पोखरा महानगरपालिकाले पकेट क्षेत्र घोषणा गरेको वडामा खसिबोका प्रर्दशनी गरिएको छ । पोखरा महानगरपालिका वडा नं २८ सौर्यमा पोखरा महानगरले बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रका किसानले अहिले बाख्रा पालनलाई तिब्रता...

ज्येष्ठ नागरिकलाई भत्ता लिनै मुस्किल

पर्वत / जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित मल्याङ्दी खोलाका ९३ वर्षीय सिपबहादुर घिमिरे सोमबार सदरमुकाम कुश्मा बजारमा रहेको प्रभु बैंकको पेटीमा पालो पर्खिएर बसेका थिए । त्रैमासिक रूपमा आउने सामाजिक सुरक्षा भत्ता बुझ्नाको लागि बिहान...

निगमले मूल्य घटायो, पोखराका पम्पमा छैन डिजेल र पेट्रोल !

पोखरा / नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य घटायो । निगमका अनुसार पेट्रोलको मूल्य ११ रुपैयाँ र डिजलको मूल्य पाँच रुपैयाँले घटेको छ । तर, पोखरामा भने सोमबार बिहानैदेखि पेट्रोल पम्पहरु खुलेनन् । पम्पमा...

-->