मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

अमेरिका–इरानबीच युद्ध विराममात्रै हैन, शान्ति सम्झौता नै होस्

अमेरिका र इरानबीच २ हप्ता लामो युद्धविराम भएको छ । युद्धविरामसँगै‘स्टे«ट अफ हर्मुज’ भनिने साँघुरो समुद्री जलमार्ग खुल्ने भएको छ । यो जलमार्ग खुल्ने खबरले सिंगो विश्वजस्तै नेपालमा पनि खुसी ल्याएको छ । इन्धनको...

फेवा संरक्षणको डंकामात्र पिट्ने हैन, काम होस्

सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति...

नानीबाबुलाई डिजिटल कुलतबाट बचाऔँ

एसइई परीक्षा उत्तरार्धतिर पुगेको छ । त्यसपछि नानीबाबुहरु फुक्काफाल हुँदैछन् । १० कक्षाभन्दा तलका नानीबाबुहरुको चाहिँ परीक्षा सकिएको छ, कतिपयको नतिजा प्रकाशन भइरहेको छ भने केहीको बाँकी छ । अबको एक÷दुई दिनभित्र उनीहरुले पनि...

सरकारी कदमबाट नागरिक आतंकित नबनून्

सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै फेवा वरपरका अतिक्रमित संरचनामा डोजर चलाइएपछि पोखरा र सिंगो देश तरंगित बनेको छ । सर्वोच्च अदालतले २०८० साल असार ४ गते नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको...

पर्यटन उद्योग र नयाँ सोच

नेपालको पर्यटनको आधारस्तम्भ भनेको आरोहण र पदयात्रा नै हो । विश्वका अन्य देशहरुमा पनि पदयात्रा गर्न सकिन्छ तर नेपालमा गरिने पदयात्रा मान्छेको दैनिकीसँग पनि जोडिन्छ । पोखराबाट उपल्लो मुस्ताङसम्म पुग्ने पर्यटकले नयाँ भू–दृष्यमात्र देख्दैन,...

नानीबाबुहरु नआत्तिनू, गुन्नू अनि लेख्नू !

आजबाट एसइई परीक्षा सुरु हुँदैछ । २०८२ सालको यो एसइईमा देशभरका ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागि हुँदैछन् । १ हजार ९६६ केन्द्रमार्फत् लिइने यो परीक्षा उत्तीर्ण भएपछि ज्ञान आर्जनको अर्को ढोका...

कसैलाई डाम्ने र कसैलाई उन्मुक्ति दिने प्रपञ्च नहोस्

बालेन्द्र साह नेतृत्वको सरकारले गैरकानूनी तवरले सम्पत्ति आर्जन गरिएको आशंका गरिएका व्यक्तिउपर छानबिन प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणमा सरकारले राजनीतिज्ञ तथा केही व्यापारीमाथि अनुसन्धान गरेको सार्वजनिक भएको छ । सरकारले १ सय...

फेवा संरक्षण र प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले पोखराको गहना मानिएको र अतिक्रमणको चपेटामा परेको फेवातालप्रति चासो देखाएका छन् । प्रधानमन्त्री भएको तेस्रो दिनमा पोखराका मेयर धनराज आचार्यसँग भएको कुराकानीको क्रममा फेवातालको संरक्षणमा हालसम्म भएका प्रगति तथा...

सरकार, अपाङ्गप्रति पनि ध्यान देऊ

बालेन्द्र साह नेतृत्वको सरकारले शासकीय सुधारका लागि १ सय बुँदाहरु सार्वजनिक गरेको छ र ती कामहरु सय दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएको छ । सरकारले सार्वजनिक गरेका कामको फेहरिस्तप्रति जनताले खुसी व्यक्त गरेका छन्...

सरकारका कदमहरु प्रतिशोधी हैन पारदर्शी बनून्

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वको सरकारले गरेको पहिलो निर्णय विवादमा परेको छ । नवगठित सरकारले शुक्रबार पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ गतेको घटना छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने...

-->