लोकतान्त्रिक अभ्यासमा जनताको मत सधैं केवल समर्थनको अभिव्यक्ति मात्र हुँदैन । त्यो कहिलेकाहीँ चेतावनी, अपेक्षा र परिवर्तनको आकांक्षाको सन्देश पनि हुन्छ । २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अहिलेसम्मको मतपरिणामले...
ढोरपाटनमा दादुरा प्रकोप : जनस्वास्थ्यमा चुनौती
बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा पछिल्ला दिनमा देखिएको दादुराको संक्रमणले स्थानीय समुदाय मात्र होइन, सम्पूर्ण जनस्वास्थ्य प्रणालीलाई सचेत बनाएको छ। वडा नं. ७, ८ र ९ का बालबालिकामा संक्रमण पुष्टि भएपछि नगरपालिकाले बुधवारसम्म सबै विद्यालय...
जनमतको नयाँ युग र पुराना दलको विश्राम
नेपालको संसदीय राजनीतिमा पछिल्लो निर्वाचन परिणामले एउटा अभूतपूर्व र ऐतिहासिक मोड ल्याइदिएको छ । फागुन २१ मा सम्पन्न निर्वाचनको हालसम्मको नतिजा र अङ्कगणितले नेपाली मतदाताको मनोविज्ञानमा आएको व्यापक परिवर्तनलाई मात्र पुष्टि गरेको छैन, दशकौँदेखि...
रास्वपाले जनअभिमतको कदर गरोस्
नेपालको लोकतान्त्रिक यात्रामा पछिल्ला निर्वाचनहरूले महत्वपूर्ण सन्देश दिएका छन् । मतदाताले केवल सरकार बदल्ने मात्र होइन, राजनीतिक संस्कार, उत्तरदायित्व र सुशासनको अपेक्षा पनि व्यक्त गरेका छन् । यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...
आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशमै रोजगारी
देश अहिले प्रतिनिधिसभाको निर्वाचनमय बनेको छ । राजनीतिक दलहरुले आर्कषक चुनावी प्रतिवद्वताहरु सार्वजनिक गरेका छन् । दलहरुले चुनावी प्रतिवद्वता पत्र लिएर जनताको घरदैलोमा पुग्ने परम्परा पुरानै हो । यो पटक राजनीतिक दलबीच आरोप–प्रत्यारोपभन्दा आफ्नो...
प्रधानमन्त्री सुशीलालाई साधुवाद
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अन्ततः तोकिएकै मितिमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराएको छ ।
भदौ २३ को जेन–जी आन्दोलन,कलिला बालबालिकामाथि दागिएको गोली अनि त्यसकै आडमा भदौ २४ को मच्चिएको विध्वंशपछिको रिक्तता पूर्ति गर्न सुशीला...
मतदाताका हातमा मुलुकको भविष्य
आवधिक निर्वाचनको नियमित अभ्यास गरिरहेका परिपक्व लोकतन्त्रहरूमा पनि चुनावको आफ्नै महत्व हुन्छ । हुन त आज हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन नियमित होइन, जेन जी आन्दोलनबाट सिर्जित अवस्थाका कारण हुन लागेको यो निर्वाचन...
भूमिहीनको आवाज सम्बोधन होस्
नेपालमा भूमिहीनको समस्या समाधानको प्रयास थालनी भएको ६ दशकभन्दा बढी भएको छ तर समस्या ज्यूँकात्यूँ छ ।भूमिसम्बन्धी समस्या समाधान आयोगका अनुसार देशभर ८ लाखभन्दा बढी भूमिहीन सुकुम्बासी रहेका छन् । गण्डकीमा भूमिहीन दलित र...
दलहरु संयमित बनून्
चुनाव अवसर हो । जनताबाट अनुमोेदित हुने प्रक्रिया हो । जनताले आफ्ना प्रतिनिधि छान्ने यो प्रक्रिया स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुन सकेन भने लोकतन्त्रको सार नै कमजोर हुन्छ । त्यसैले निर्वाचनका बेला लागू गरिने...
फागु/होलीको शुभकामना
रंगहरुको पर्व हो, फागु पूर्णिमा अर्थात् होली । होली पहाड,हिमाल र तराई सबैतिर मनाइन्छ । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायाँमा रंगहरु खेल्नु होलीको मौलिक चरित्र हो । होलीसँग विभिन्न कथा र पूरककथा जोडिएका छन्...