लामो वाकयुद्द्पछि इरानमाथि अमेरिकाले आक्रमण गरेको छ ।प्रतिक्रियास्वरुप इरानले अमेरिकी सहयोगी खाडी मुलुकमाथि आक्रमण गरेसँगै विश्व त्रसित बनेको छ । अमेरिका र इरानबीचको सम्बन्ध विगत चार दशकदेखि अविश्वास, प्रतिबन्ध र परोक्ष द्वन्द्वले भरिएको थियो...
निर्वाचनमा एआईको चुनौती
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नेपालको संसदीय इतिहासमा राजनीतिक दलहरूको शक्ति परीक्षण मात्र नभई नेपाली मतदाताको विवेक र प्रविधिको स्वार्थबीचको एउटा ठूलो सङ्घर्ष पनि हुने निश्चित छ । इन्टरनेट र...
चुनाव र उम्मेदवारका प्रतिवद्धता
देश प्रतिनिधि सभाको विधायक चुन्ने संघारमा छ । संघीय संरचनाअन्तर्गत देशमा तीन तहका सरकार छन् र संघीय सांसदको अधिकार मूलतः विधायकी हो । कानून निर्माण र कार्यान्वयनको जिम्मेवारी लिएर संसदमा जाने उम्मेदवारहरुले यतिबेला विभिन्न...
सडक सुरक्षा मापदण्ड लागू होस्
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै सोमबार राति भएको बस दुर्घटनामा झण्डै २ दर्जन नागरिकले ज्यान गुमाएका छन् । पोखराबाट काठमाडौँका लागि छुटेको ग.२ ख १४२१ नम्बरको बस सोमबार बिहान त्रिशूली नदी...
चुनावमा स्वस्थ प्रतिस्पर्धा होस
चुनाव नजिकिँदै गर्दा दलका नेताहरुले व्यक्ति केन्द्रित लाञ्छनाहरु लगाउन थालेका छन् । तुच्छ टिप्पणीहरु तथा भ्रामक सूचनाहरुले सामाजिक सञ्जाल रंगिएका छन् । अर्काको मानमर्दन गर्ने र झण्डा जलाउनेसम्मका निकृष्ट हर्कतहरुले भिडन्त हुने हो कि...
भकुण्डेमा सडक बनोस
पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो बागलुङ नगरपालिका–१० को भकुण्डे। सदरमुकामबाट करिब १५ किलोमिटर दूरीमा अवस्थित यो बस्ती समुद्री सतहदेखि करिब २१०० मिटर उचाइसम्म फैलिएको छ। यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी र मनास्लु हिमालको मनोरम...
प्रजातन्त्रको जगमा लोकतन्त्रको सुदृढीकरण
आज फागुन ७ । नेपालको राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको दिन । वि.सं. २००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भई नेपाली जनताले पहिलो पटक प्रजातन्त्रको श्वास फेर्ने अवसर पाए ।...
स्कूल बस चालकको मापसे : निन्दनीय र अक्षम्य
कास्की प्रहरीले सोमबार विद्यालय समयमा चलेका बसहरुको अनुगमनको क्रममा ५ जना चालकहरु मादक पदार्थ सेवन(मापसे) गरेको अवस्थामा भेटिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लियो । त्यसलगत्तै पोखरा महानगपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै चेकजाँजलाई...
हिमाली जिल्लाका मतदातालाई हेर
फागुन २१ गतेको चुनाव ढोकैमा आइपुगेको छ । निर्वाचन आयोगले दल तथा उम्मेदवारहरुका निम्ति छुट्याएको प्रचार समय सुरु भइसकेको छ । यसअघिदेखि नै घरदैलो गरिरहेका उम्मेदवारहरु अझ जोडतोडका साथ मैदानमा जाँदैछन् । गण्डकी प्रदेशमा...
सडक निर्माणलाई तीव्रता देऊ
सडक समृद्धिको माध्यम हो । सहज संजालको बिस्तारले जीवन सहज बनाउँछ, सम्भावनाका ढोकाहरु खोल्छ र नागरिकहरुलाई अवसरसम्म पु¥याउँछ । बागलुङको पश्चिमी भेगमा रहेका जैमिनीसहितका पालिकाहरुका जनताले कालीगण्डकी करिडर खुलेपछि यो सत्यको महसुस गरेका छन्...