मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

क्षयरोगविरुद्धको लडाइँ र सामाजिक दायित्व

गण्डकी प्रदेशमा देखिएको क्षयरोगको तथ्यांकले एउटा डरलाग्दो सामाजिक चित्र प्रस्तुत गरेको छ । पछिल्लो एक वर्षमा मात्रै प्रदेशमा झण्डै १४ सय ब्यक्तिको क्षयरोगका कारण ज्यान गएको छ । १३ सय ९० जनाको ज्यान जानु...

नयाँ सरकार : सुशासन र विकास

प्रतिनिधिसभा सदस्यको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्पष्ट बहुमत दिएको छ । यसले आगामी पाँच वर्षका लागि सरकार स्थायी प्रकृतिको बन्ने विषय निश्चित भएको छ । जनादेशले पनि यो प्रष्ट पारेको छ । संघिय गणतन्त्र...

आर्थिक गणनाको क्रममा सही सूचना दिऔँ

२०८३ वैशाख २ गतेदेखि ७ गतेसम्म आर्थिक गणना हुँदैछ । देशका सबैजसो जिल्लामा आर्थिक गणनाको तयारी थालिएको छ । आर्थिक गणना देशको समग्र आर्थिक अवस्था, उद्योग–व्यवसायको संख्या, लगानी र रोजगारीको वास्तविक विवरण बाहिर ल्याउँछ...

भारत र चीनका पर्यटक नेपाल ल्याउने प्रयत्न होस्

नेपालबाट पश्चिमतिर पर्ने इरानसहित खाडी राष्ट्र अशान्त हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा देखिन थालेको छ । खाना पकाउने एलपीजी ग्यासको अभाव त छँदैछ,वैदेशिक रोजगारको मुख्य थलोमा अशान्ति हुँदा विदेश जाने पाइलाहरु रोकिएका छन् ।...

सडकले दूरी छोट्याओस्, दूर नबनाओस्

सडक सञ्जालको महत्व कति हुन्छ र यसले जनतालाई के दिन्छ भन्ने प्रश्नको उत्तर खोज्ने हो भने, त्रिभुवन राजपथ,महेन्द्र राजमार्ग र हालको मध्यपहाडी लोकमार्गलाई हेरे पुग्छ । त्रिभुवन राजपथ बन्नुअघि नेपाल ढुंगेयुगमै थियो । त्रिभुवन...

बहुमतको भार र जिम्मेवारीको परीक्षा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेका लागि वर्तमान राजनीतिक क्षण अवसर मात्र होइन, गम्भीर परीक्षा पनि हो । झन्डै दुई तिहाइ नजिकको जनादेशले नेपाली राजनीतिमा एउटा नयाँ अध्याय सुरु गरेको छ,...

वितरण प्रणालीमा सुधारको खाँचो

नेपालको पश्चिममा पर्ने इरानसहित खाडी राष्ट्रमा फैलिएको अशान्तिका कारण नेपालमा इन्धन र खाना पकाउने एलपीजी ग्यासको अभाव सिर्जना भएको छ । हिन्द महासागरको हर्मुज खण्डलाई इरानले नियन्त्रणमा लिएपछि सो जलमार्ग हुँदै इन्धन बोकेका पानीजहाजहरु...

इन्धन संकट र वन पैदावारको समुचित उपयोग

बालकृष्ण समले लेखेका छन्: सम्पत्ति सुनका राम्रा मुखुण्डा अनि बस्त्र हुन् । सारा विपत्हरु नङ्गा विष्णुका अवतार हुन् ।। नाट्यसम्राट समले विपत् र विपत् हरण गर्ने विष्णुमा अन्तर नदेख्नुमा गुह्य कुरा लुकेको छ । अक्सर विपत्हरु अवसर...

बालेनले प्रधानमन्त्री सुशीलाको कुरा सुनून्

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रुपमै सिंहदरबारभित्र हुने कर्तुत र सुधारको आवश्यकता औंल्याएकी छन् । आइतबार सार्वजनिक भएको अन्तर्वार्तामा सुशीलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग,प्रहरी र कर्मचारीतन्त्रको नियतमा पनि प्रश्न उठाउकी छन् ।चुनाव सम्पन्न...

परराष्ट्र नीतिमा चुक्नु हुँदैन

संसदको २ तिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सभापति रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र साहले देश–विदेशबाट बधाइ र शुभकामना प्राप्त गरिरहेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित मित्रराष्ट्रहरु चीन,...

-->