बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नागरिकको स्वास्थ्यमा प्रवासीको सह्रानिय साथ

धौलागिरी प्रादेशिक अस्पतालमा चिकित्सकको अभाव हुँदा सामान्य बिरामी पनि पोखरा जानुपर्ने बाध्य थियो । धेरै नागरिकले यो अस्पतालाई रिफर सेन्टर भनेर खिसिट्युरी गर्थे । जब कोरोना भाइरसको महमारी हुँदा धौलागिरि प्रादेशिक अस्पतालप्रति आम नागरिक...

घोषणापत्र कि कर्मकाण्ड ?

आसन्न २१ फागुनको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरू आ–आफ्ना घोषणापत्र लिएर जनतासमक्ष पुग्न थालेका छन् । तर विगतका अनुभवले देखाएको यथार्थ के हो भने निर्वाचन सकिएसँगै ती घोषणापत्र बेवारिसे हुने गरेका छन्...

सुन्तला खेतीलाई प्रोत्साहित गरौँ

बजारमा सुन्तला निख्रिँदो क्रममा छन् । त्यसैले मंसिरको सुरुतिरसँग तुलना गर्ने हो भने भाउ दोब्बर बनेको छ । बजारमा म्याग्दीसहित गण्डकीका बागलुङ,पर्वत,स्याङ्जा र कास्कीका सुन्तलाहरु अझै देखिएका छन् । म्याग्दीसहितका केही सुन्तला बगान अझै...

संघीयताको उपहार : घरमा बिजुली बत्तीको बहार

गण्डकी प्रदेशका सबैजसो घरधुरीमा बिजुली पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/०८२’ ले यो तथ्यांक अनुसार गण्डकीमा ९९.५ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको निरन्तर स्रोत उपलब्ध रहेको देखिएको...

महिलामाथि ठूला दलको झेल

चुनाव नजिकिँदो छ । चुनावका निम्ति महिला मतदाताहरु निर्णायक छन् । गण्डकीकै कुरा गर्ने हो भने यहाँ १८ लाख ७० हजार ६५ मतदाता हुँदा महिलाको संख्या ९ लाख ५५ हजार ५ सय १६ रहेको...

क्रिकेट टोलीलाई शुभकामना

आज क्रिकेटको राष्ट्रिय टोली २०– २० विश्वकपअन्तर्गत भारतको वाङ्खेडे रंगशालामा इङ्ल्याण्डविरुद्ध मैदामा उत्रने छ । एसोसियट राष्ट्रको तर्फबाट टी–२० विश्वकपमा ठाउँ बनाएको नेपालले एउटा सुनौलो इतिहास बनाइसकेको छ । कामना गरौँ– क्रिकेटको जननी इङ्ल्याण्डविरुद्ध...

प्रदेश र संघीयताको परीक्षा

संघीय नेपालको अभ्यास सुरु भएको आठ वर्ष पूरा हुँदै गर्दा प्रदेशहरुको अनुभवले देशव्यापी संघीय अभ्यासको अवस्था बोलिरहेको छ । संघीयतामार्फत शासनलाई जनताको नजिक पु¥याउने, विकासलाई विकेन्द्रित गर्ने र केन्द्रको शक्ति एकाधिकार अन्त्य गर्ने उद्देश्यसहित...

परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सहयोगबारे दलहरु प्रष्ट होऊन्

विश्वलाई एउटै गाउँ मान्ने विचारको सूत्रपात भएको धेरै भयो । एउटै गाउँमा बसेपछि आगोपानी,सरसापट सबै चल्छ । सहयोग लिइन्छ–दिइन्छ । शक्तिसम्पन्न राष्ट्रहरुले कम विकसित राष्ट्रहरुलाई आर्थिक र भौतिक सहयोग गर्छन् । भला, त्यस्तो सहयोगमा...

नक्कली उद्धार पर्यटन क्षेत्रको विकृति

वसन्त याम सुरु भएको छ । वसन्त याम सुरु भएसँगै नेपालमा हिमाल आरोहण र पदयात्राका गतिविधिहरु सुरु हुन्छन् । तर, यो वर्षको पदयात्रा र आरोहण सुरु हुनुपूर्व नक्कली उद्धार र त्यसबापत् बीमा दाबी गरिएको...

देशको आवश्यकता संबोधन गर्ने घोषणापत्र आओस्

चुनाव नजिकिँदै छ । राजनीतिक दलहरु चुनावी घरदैलोमा छन् । चुनावमा होमिएकामध्ये केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने अन्य दलहरुले पनि घोषणापत्र लेख्दै गरेका समाचार बाहिरिएका छन् । घोषणापत्र भनेको राजनीतिक दल र...

-->