तोकिएको समयमै निर्माण सम्पन्न नहुनु नेपालको डरलाग्दो रोग हो । विभिन्न विकासे परियोजनाहरु तोकिएको समयमा सम्पन्न नहुँदा लागत बढ्नेमात्र नभएर स्थानीयले दुःख पाउँदै आएका छन् । यो प्रवृत्तिले सरकारहरुमाथि अविश्वास खडा गरेको छ र...
कांग्रेस नयाँ नेतृत्वको दायित्व
निर्वाचन आयोगले हालै सम्पन्न विशेष महाधिवेशनले चुनेको नयाँ नेतृत्वलाई वैधानिकता प्रदान गरेसँगै नेपाली कांग्रेस ५० वर्षभन्दा कम उमेरका गगन थापाको काँधमा आइपुगेको छ । झण्डै ८० वर्ष पुरानो दलमा ५९ वर्षका गगनको नेतृत्व सानो...
माघे संक्रान्ती : पर्व एक, रुप अनेक
नेपालको सांस्कृतिक क्यालेन्डरमा माघे संक्रान्ती केवल एउटा पर्व मात्र होइन, यो ऋतु परिवर्तन, जीवनशैली रूपान्तरण र सामाजिक सम्बन्ध पुनःसंयोजनको प्रतीकका रुपमा पनि रहेको छ । हरेक वर्ष माघ १ गते मनाइने यो पर्वले सूर्यको...
सत्यको खोजी गरौं
बूढापाका भन्थे, ‘कागले कान लग्यो भनेर कागको पछि नदौड, कान छाम ।’ यो वाक्यमा ठूलो दर्शन लुकेको छ । मिथ्या र तथ्यको फरक सुन्नु र देख्नुले मात्रै हैन कि, हेर्ने दृष्टिकोणले निर्धारण गर्छ ।...
कांग्रेस विशेष महाधिवेशन र दलीयकरण अन्त्यको घोषणा
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको जोडबलमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनले कांग्रेसको आन्तरिक जीवनमा के प्रभाव पार्ला ? कांग्रेस सिंगो रहने वा नरहने ? कसको औचित्य समाप्त हुने र को नेतृत्वमा आउने ?भन्नेजस्ता...
विद्युत उत्पादन र उपभोग बढाऊ
विद्युत उत्पादनको दृष्टिले पछिल्ला केही वर्षहरु अत्यन्तै उत्साहप्रद रहेका छन् । अहिले नेपालमा २६ सय मेघावाटको हाराहारी विद्युत उत्पादन भइरहेको छ । तर, उर्जा मन्त्रालयले हिउँदमा विद्युत उत्पादन कम भएकाले व्यवस्थापन मिलाउन चुनौतीपूर्ण रहेको...
पोखराको फोहोर व्यवस्थापन संकट
पोखरा महानगरपालिकामा फोहोर व्यवस्थापनको विषय कुनै नयाँ बहस होइन । पोखरा १४ बच्छीबडुवा फोहोर फालिँदै आएको अभ्यास पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै बन्द भयो । त्यसपछि पोखरा ३३ लामेआहललाई अस्थायी विकल्पका रूपमा अघि सारियो, तर...
ताराखोलाको किवीले खोजेको दिगो बजारीकरण
बागलुङको ताराखोलागाउँपालिका–३, हिलस्थित पंधेराखोला अस्तुरी कृषि समूहका किसानले ५ वर्षअघि थालेको किवी खेती र त्यसबाट उत्पादित जुस आज उत्पादनको हिसाबले सफलताको चरणमा पुगेको छ । तर यही सफलताले अहिले उनीहरूलाई नयाँ चिन्तामा पारेको छ,...
नानीबाबुको आँखाको ख्याल गरौं
पछिल्लो समय बाक्लो सिसा भएको चस्मा लगाउने बालबालिकाको संख्या बढ्दै गइरहेको छ । साना नानीबाबुको आँखामा देखिने भद्दा चस्माले हाम्रा आँखाहरु बिझाउने गरेपनि त्यसको कारणबारे भने चर्चा कम भएको छ । अहिले नानीबाबुहरुको आनीबानी...
राजनीतिक ध्रुवीकरण र जनताको दायित्व
जेन–जी आन्दोलनपछि देशमा राजनीतिक ध्रुवीकरण तीव्र बनेको छ । संघीय संसदमा चौथो दलको रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा स्वतन्त्र उम्मेदवारको रुपमा संघीय राजधानी काठमाडौंका मेयर बनेका बालेन्द्र साह (बालेन) सहित हिजोको विवेकशील र...