बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कांग्रेसको उल्टो मति

गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि नेपालको परम्परागत राजनीतिक संरचना नराम्रोसँग हल्लिएको छ । पुराना दलको सत्ताकेन्द्रित राजनीति,संवैधानिक अंगहरुमा चरम राजनीतिकरण,राज्यस्रोतको अत्यधिक दोहनविरुद्ध युवाहरु सडकमा आए । युवा विद्रोहको सो बिस्फोटले शक्तिशाली...

जीयूमा भएको गलत अभ्यास

गण्डकी विश्वविद्यालय फेरि एकपटक कर्मचारी स्थायीकरणको विवादमा तानिएको छ। करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई स्थायी बनाउने प्रक्रिया स्वयं विश्वविद्यालयका ऐन, नियम र अदालतको आदेशसँग ठोक्किँदै अघि बढाइनु गम्भीर चिन्ताको विषय हो । अझ चिन्ताजनक...

दलहरुको समानुपातिक उम्मेदवार चयन : समावेशिताको नाममा आफ्नै हात जगन्नाथ

नेपालको संविधानले अंगीकार गरेको समानुपातिक प्रतिनिधित्व प्रणाली कुनै राजनीतिक दया वा क्षणिक सम्झौताको उपज होइन । यो व्यवस्था सदियौँसम्म राज्यसत्ताबाट बहिष्कृत गरिएका समुदायको ऐतिहासिक संघर्ष, पीडा र मागको परिणाम हो । जाति, लिंग, क्षेत्र,...

कृस्तीको सुन्तला कसले जोगाउने ?

कहिल्यै नथाक्ने जस्तो लाग्ने कृस्तीको सुन्तला आज आफैँ थकित देखिन थालेको छ । एक समय कास्कीकै पहिचान बनेको यो बाली पछिल्ला वर्षहरूमा रोगका कारण उत्पादन घट्ने समस्या र बोट मर्ने अवस्थाबाट गुज्रिरहेको छ ।...

सहरले आर्थिक र सांस्कृतिक विरासत नगुमाओस्

सहरसँग आर्थिक समृद्धि जोडिएको हुन्छ । नेपालको आधुनिक इतिहास हेर्ने हो भने सहर भन्नासाथ राजधानी काठमाडौंको कुरा आउँछ । कुनैबेला काठमाडौं उपत्यका तीनवटा राज्यमा विभक्त थियो । काठमाण्डौ, भक्तपुर र पाटनमा विभक्त खाल्डोलाई मञ्जुश्रीले...

प्रतिशोधका निम्ति नहोस्, औचित्य पुष्टि होस्

पछिल्लो समय अत्यधिक चर्चामा रहेका दुई पात्रहरु रवि लामिछाने र बालेन्द्र साहबीच राजनीतिक यात्रा सँगै अगाडि बढाउने सहमति भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र( बालेन) साहबीच सहमतिपत्रमा...

सीमसार जोगाउन जग्गाधनीलाई विश्वासमा लेऊ

गण्डकीका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाशबहादुर केसीमाथि फेवातालको सीमसार क्षेत्रमा रहेको जग्गा अनधिकृत रुपमा पुरेको आरोप लागेको छ । आरोपसँगै उनको राजीनामा माग्न थालिएको छ भने संरक्षणको जिम्मेवारी लिएका मन्त्री नै अनधिकृत काममा लागेको...

महानगर आफ्नो निर्णयमा अडिग रहोस्

पोखरा गण्डकी प्रदेशको राजधानी मात्र होइन, देशकै प्रमुख पर्यटकीय गन्तव्य पनि हो । स्वच्छ, शान्त र सुन्दर शहरको पहिचान बनाएको पोखरा पछिल्ला वर्षहरूमा भने अव्यवस्थित शहरीकरण र नियमनको कमजोरीका कारण क्रमशः कुरुप बन्दै गएको...

किसानको हितका निम्ति शीतभण्डार निर्माण

हामीले देशलाई कृषिप्रधान भनेर चिनाएको धेरै भयो । बाँदर आतंक र वैदेशिक रोजगारले खेत–पाखा बाँझो भए पनि हाम्रो अर्थतन्त्र अझै पनि कृषिमा नै निर्भर रहेको छ । तर, नेपालको कृषि कर्मको व्यावसायिकीकरण भएको छैन...

जेन–जीहरु ! अग्रगमन रोज

सुुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले १ सय दिन पूरा गरेको छ । स्थिति सामान्य हुन्थ्यो भने यो सरकारले यतिका दिनमा के ग¥यो भन्ने कुराको समीक्षा हुन्थ्यो । गति र मतिको विश्लेषण गरिन्थ्यो । तर,...

-->