बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जैमिनीमा अलैची ‘ब्लक’

बागलुङ,३० असार – बागलुङको जैमिनी नगरपालिकाले व्यवसायीक अलैची खेती थाल्ने भएको छ । अलैचीको लागि उपयुक्त हावापानी रहेका चारवटा वडालाई समेटेर खेती बिस्तार गर्ने भएको हो । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै उल्लेख...

‘हाम्रो लोकतन्त्र पस्चिमाको जस्तो लोकतन्त्र होइन’

पोखरा,३० असार –  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उत्पिडनमा परेका आदिबासी जनजातिका हक अधिकार संबिधान मार्फत प्राप्त भैसकेको बताए । नस्ल र जातका आधारमा राज्य चलाउने ब्यबस्थाको अन्त्य संगै जनजाति ,मुस्लिम ,दलित मधेसी सबैको...

बाढी र पहिरोबाट ६०को मृत्यु , २६ बेपत्ता (अपडेट)

काठमाडौँ २९ असार –  अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले आइतबार दिउँसो साढे ४ बजे अपडेट गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २४ महिला...

ढोरपाटनमा जङ्गली च्याउ खाँदा सातजना बेहोस

बागलुङ,२९ असार  – बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–२ मा जङ्गली च्याउ खाँदा सातजना बिरामी परेका छन् । शनिबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा ढोरपाटन नगरपालिका–२ सेराका २४ वर्षीया सुजाता थापा, उनका ५ वर्षीय छोरा आयुष,...

आर्थिक वर्षको अन्तमा लेखा अधिकृत भागेपछि बेनी नगरपालिकामा खैलाबैला

म्याग्दी,२७ असार – आर्थिक वर्षको अन्त्यमा सयौं योजनाको भुक्तानी गर्नुपर्ने बेलामा बेनी नगरपालिकाका लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ । एउटा विद्यालयका प्रधानअध्यापकसंगको सामान्य विवादको विषयलाई लिएर नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद सुवेदीले प्रमुख प्रशासकीय...

अब गण्डकी प्रदेशका स्थानीय तहका जनप्रतिनिधिलाई दोहोरो सुविधा

पोखरा,२६ असार – पेन्सन र पारिश्रमिक एकैसाथ लिन नपाइने प्रष्ट संघीय कानून छैन् । संघमा दोहोरो सुविधा लिन पाउने÷नपाउने स्पष्ट ऐन नभएतापनि गण्डकी प्रदेशले सरकार गठन भएलगत्तै स्थानीय तहका पदाधिकारीलाई दोहोरो सुविधा लिन नपाउने...

ढोरपाटन दैनिकका कार्यकारी सम्पादक बोहोरा र एन टिभिका आचार्यलाई पत्रकारिता पुरस्कार

बागलुङ ,२५ असार – नेपाल पत्रकार महासंघ बागलुले दिने नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कारबाट ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरा पुरस्कृत भएका छन् । बुधवार आयोजित एक कार्यक्रममा बोहोरालाई २०७५ सालको पुरस्कार प्रदान गरिएको हो...

विजयपुर डाइभर्सन बग्दा आधा गण्डकी क्षेत्र प्रभावित

पोखरा,२५ असार – चीन र भारतबाट सामान बोकेका ट्रक बाटोमै थन्किए  ट्रकको डिटेन्सन (थुना) चार्ज बढ्दो  ३० टनसम्मका सवारीलाई वन वे  करोडौँको पुलको आयु जम्मा ११ वर्ष ?  विमानस्थलको काम पनि रोकियो आईतबार रातीको वर्षातले विजयपुर खोलामा राखिएका डाईभर्सन बगाउँदा...

मिडिया विधेयक परिमार्जन गर्ने नेकपाको प्रतिवद्धता, महासंघको आन्दोलन स्थगित

काठमाडाैँ, २५असार –  सत्तारुढ नेकपाले राष्ट्रियसभामा दर्ता मिडिया काउन्सिल विधेयक सरोकारवाला पक्षको परामर्शमा परिमार्जन गर्ने प्रतिवद्धता जाहेर गरेको छ । सो विधेयकका कतिपय प्रावधानविरुद्ध आन्दोलनरत नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा नेकपाका संसदीय दलका...

नदी कटानका कारण बेनी–जोमसोम–कोरला सडकको बेलीव्रिज भत्कने अवस्थामा

म्याग्दी, २४ असार – बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत बेनी नगरपालिका ९ गलेश्वरको राहुघाट नदीमाथी निर्माण गरिएको बेलीव्रिज भत्कने अवस्थामा पुगेको छ ।आइतवार राती रघुगंगा नदीमा पानीको सतह बढेर गलेश्वरतर्फ कटान गर्न थाले पछि पक्की पुल...

-->