मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

जनप्रियमा प्राध्यापकलाई तालिम

पोखरा/उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ । तालिममा द्रव्य शाह बहुमुखी क्याम्पस (गोरखा), गुप्तेश्वर महादेव, पोखरा...

विद्यार्थीले तयार गरेका बाँसका सामग्री अतिथिलाई उपहार

पोखरा/विभिन्न औपचारिक समारोहमा आमन्त्रित पाहुनालाई सम्झना स्वरुप बजारबाट आयातित सामग्री उपहार दिने परम्परा सामान्य जस्तै बनेको छ । तर पोखरा महानगरपालिका–१७ मा हालै आयोजित एक कार्यक्रमले यो परम्परालाई फरक ढङ्गले प्रस्तुत गरिएको छ । नवनिर्मित...

जनप्रिय माविमा विद्यार्थी बिदाई

पोखरा/ जनप्रिय माध्यमिक विद्यालय सिमलचौर पोखरा ८ कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरिएको छ । कक्षा ११ का विद्यार्थीले सिनियर विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दैै विदाई गरेका हुन् । कक्षा ११ का छात्र सागर...

४४ विद्यार्थी दीक्षित

पोखरा/ गण्डकी विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा ४४ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३२ स्थित विश्वविद्यालय परिसरमा आयोजित दीक्षान्त समारोहमा विभिन्न संकायका विद्यार्थीहरु दीक्षित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ/ शिक्षाको गुणस्तर सुधार्न व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक विद्यालयका शिक्षकहरु अभिभावकको घरदैलोमै पुग्न थालेका छन् । घरदैलोमै पुगेर उनीहरुले अभिभावकलाई विद्यालयको शैक्षिक सुधारबारे सुझाव सङ्कलन गर्न थालेका हुन् । शैक्षिक सत्र २०८३ को भर्ना...

एस.डव्ल्यु.ओ.टी. विश्लेषणको अवधारणा किन ?

एस.डव्ल्यु.ओ.टी. विश्लेषण, जसको पूरा रूप शक्तिहरू, कमजोरीहरू, अवसरहरू र खतराहरू हो । केवल व्यावसायिक संस्थाहरूमा मात्र नभई सिकाई वातावरण सुधार गर्न चाहने शैक्षिक संस्थाहरूमा पनि एक महत्वपूर्ण रणनीतिक उपकरणको रूपमा स्थापित भएको छ ।...

लिटिल स्टेपले सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने

पोखरा/ पोखराको सिमलचौरस्थित लिटिल स्टेप सेकेन्डरी स्कूलले ‘लिटिल स्टेप ७– ए साइड फुटबल तथा टेबल टेनिस प्रतियोगिता २०८२’ गर्ने भएको छ । विद्यार्थीमा खेलकुद भावना, अनुशासन, नेतृत्व क्षमता, टिमवर्क तथा स्वस्थ प्रतिस्पर्धाको विकास गर्नुका साथै...

गण्डकी विश्वविद्यालयको दीक्षान्तमा ४४ विद्यार्थी दीक्षित हुने

पोखरा / गण्डकी विश्वविद्यालय (जीयू) को प्रथम दीक्षान्त यही चैत २८ गते हुने भएको छ । उक्त अवसरमा स्नातक तहको अध्ययन सम्पन्न गरी तोकिएका सर्तहरू पूरा गरेका ४४ विद्यार्थी उपाधिसहित दीक्षित हुने विश्वविद्यालयले जनाएको...

धवलागिरि क्याम्पसमा १ करोड बढीको छात्रवृत्ति कोष हस्तान्तरण

बागलुङ/त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष खड्क केसीले अन्य क्याम्पसभन्दा बागलुङको धवलागिरि बहुमुखी क्याम्पस (डिएमसि) अब्बल रहेको बताएका छन् । क्याम्पसमा मंगलबार आयोजित छात्रवृत्ति कोष–२०८० हस्तान्तरण कार्यक्रममा बोल्दै केसीले स्ववियुले गरेको काम अरुले अनुसरण गर्नुपर्ने बताए । स्वतन्त्र...

म्याग्दी क्याम्पसमा लागुपदार्थ सम्बन्धी सचेतना

म्याग्दी/जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा लागुपदार्थ दुव्र्यसनीविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको कार्यक्रममा क्याम्पसका करिब ३० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । सचेतना कार्यक्रममा लागुपदार्थ...

-->