मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पश्चिमाञ्चलमा ‘हस्पिटालिटी’ सेवाबारे अभिमूखिकरण

पोखरा/पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइइ)दिएर बसेका विद्यार्थीलाई होटल व्यवस्थापन तथा हस्पिटालिटी सेवा सम्बन्धि प्रशिक्षण दिएको छ । पाँचदिन अवधिको उक्त तालिममा विभिन्न विद्यालयबाट यो वर्ष एसईई दिएका ५० जना छात्रछात्रा सहभागि...

सृजना सेकेण्डरीमा सदन विभाजन र क्याप्टेन चयन

पोखरा/ पोखरा–८ सृजनाचोकस्थित सृजना सेकेण्डरी स्कुलमा शुक्रवारीय कार्यक्रम अन्तर्गत नेपाल जुनियर रेडक्रस सोसाइटी, सृजना माविको व्यवस्थापनमा सदन विभाजन कार्यक्रम सम्पन्न भएको छ ।  शैक्षिक सत्र २०८३ मा आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीबिच प्रतिस्पर्धा गराउने...

प्रअ नियुक्ति प्रक्रिया रोक्न गरिएको अन्तरिम आदेशको माग सर्वोच्चद्धारा अस्विकार

स्याङ्जा / जिल्लाको अर्जुनचौपारी गाउँपालिका– १ स्थित पञ्चकन्या माविका प्रधानाध्यापक नियुक्तीको प्रक्रिया रोक्न गरेको अन्तरिम आदेशको माग सर्वोच्च अदालतद्धारा अस्विकार गरेको छ । पञ्चकन्या माविका शिक्षक विष्णु प्रसाद तिवारीले गत भदौ १७ गते सम्मको लागि...

छैटौ माउन्ट अन्नपूर्ण एसर्ईई स्पोर्टस् फेष्ट शुरु

पोखरा/छैटौ माउन्ट अन्नपूर्ण एसर्ईई स्पोर्टस् फेष्ट बुधबारबाट शुरु भएको छ । पोखरा–३ नदिपुर भिसि मार्गमा रहेको विद्यालयले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई रचनात्मक र सिर्जनात्मक रूपमा सदुपयोग गर्ने उद्देश्यले छैटौं माउन्ट अन्नपूर्ण...

पोखरा स्पोर्टस् अवार्डलाई फ्रेङ्कलिनको साथ

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीले प्रायोजनमा रहेर साथ दिने भएको छ । पोखरा १५ नयाँगाउँ चोकमा प्रधान कार्यालय र पोखराको चिप्लेढुंगामा शाखा कार्यालय रहेको फ्रेङ्कलिन...

पश्चिमाञ्चल माविमा ‘सेल्फ मेकअप’ सम्बन्धि तालिम

पोखरा/गैहपाटनस्थित पश्चिमाञ्चल माविले तीनदिने सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम दिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम दिएको हो । तालिममा ५० जना विद्यार्थी सहभागि थिए ।...

कक्षामा शिक्षण कसरी अर्थपूर्ण बन्छ ?

कक्षामा शिक्षण तब साँच्चिकै अर्थपूर्ण बन्छ जब यो केवल जानकारी हस्तान्तरण गर्ने प्रक्रियामा सीमित नरही सिक्नेहरूका लागि आकर्षक, जीवन्त र रमाइलो अनुभवमा रूपान्तरण हुन्छ वा शिक्षण प्रक्रियालाई अर्थपूर्ण बनाउनका लागि वास्तविक रुपमा शिक्षण विधिको...

कतै विद्यार्थी अभाव, कतै थेगीनसक्नुको भीड

पर्वत/विद्यार्थीको अभावमा सामुदायिक विद्यालयहरू कतिपय ‘मर्ज’, कतिपयमा कक्षा घटुवा त कतिपय बन्द नै भइसकेका छन् । जन्मदर कम हुँदै जानु तथा अस्थायी र स्थायी बसाईसराईँका कारण सामुदायिक विद्यालय मात्रै होइन निजी विद्यालयमा समेत क्रमशः...

शिक्षासेवी अमृतलाल श्रेष्ठलाई दिल–गंगा स्मृति सम्मान

बागलुङ/शिक्षासेवी अमृतलाल श्रेष्ठलाई दिल–गंगा प्रधान स्मृति सम्मान प्रदान गरिएको छ । पृथ्वीनारायण क्याम्पसका प्राध्यापक तथा पोखरा क्याम्पसका क्याम्पस प्रमुख श्रेष्ठलाई दिल–गंगा प्रधान स्मृति कोषले सम्मान गरेको हो । बागलुङ बजारमा आयोजित २० औँ पुरस्कार वितरण...

पोखरामा मानव सेवा आश्रमको महायज्ञ सुरु

पोखरा/ मानव सेवा आश्रमद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ शनिवारदेखि सुरु भएको छ । पितृ मोक्ष तथा शान्तिको अभीष्ट सहित आयोजित महायज्ञ वैशाख २६ गतेसम्म पोखरा-२५ हेमजामा सञ्चालन हुनेछ । महायज्ञको पोखरा महानगरपालिकाका प्रमुख...

-->