मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

म्याग्दीमा महाविर पुनको अग्रता

म्याग्दी/प्रतिनिधि सभा सदस्य निर्वाचन २०८१ मा म्याग्दीको मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुनले अग्रता कायम गरेका छन् । धवलागिरी गाउँपालिकाको वडा नं. १ र ४ को मत गणना हुँदा ९ सय ६६ मतसहित पुनले अग्रता...

बेलायती टोलीद्वारा एनटिएचएमसिको अवलोकन

पोखरा/नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बेलायतबाट आएको एक टोलीले अवलोकन छलफल गरेको छ । टोलीलाई कलेजका अध्यक्ष अशोक पालिखे लगायतले स्वागत गरेका थिए । लामो समयदेखि बेलायतका बसोबास गर्दै...

लिटिल स्टेपमा पुरस्कार वितरण समारोह सम्पन्न

पोखरा/पोखरा–८ सिमलचौरमा शैक्षिक सत्र २०८२ अन्तर्गत विद्यालय स्तरीय कक्षा ६ देखि १२ मा अध्ययनरत विद्यार्थीहरुबीच विद्यालय अन्तर कक्षा तथा संकायमा आयोजित अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिका विविध विधाहरुमा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरणसम्पन्न भएको छ । यस...

नेशनल क्रियशनमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

पोखरा/पोखरा–८ स्थित नेशनल क्रियशन एकेडेमीमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा गत वर्षको वार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीलाई...

माउन्ट अन्नपूर्ण माविका विद्यार्थी मुक्तिनाथमा

पोखरा/पोखरा–३ नदीपुर, भिसी मार्गमा अवस्थित माउन्ट अन्नपूर्ण माविका कक्षा ११ मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरू अध्ययन अवलोकन भ्रमणका क्रममा मुस्ताङको मुक्तिनाथ क्षेत्रमा पुगेका छन् । भ्रमणमा विद्यालयका प्रशासक चित्र गुरुङ, टुरिजम एचओडी शिक्षक...

पश्चिमाञ्चल माविमा फूड फेस्टिवल

पोखरा/पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा फूड फेस्टिवल आयोजना गरिएको छ । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीमा प्रयोगात्मक ज्ञान दिलाउनका लागि विद्यालयमा फूड फेस्टिवल आयोजना गरिएको हो । कार्यक्रमको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले कार्यक्रमको उद्घाटन...

लिटल फ्लावर एजुकेशनलको वार्षिकोत्सव

पोखरा/पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलले त्रिदिवसीय कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको छ । बिहीबारबाट सुरु भएको कार्यक्रम अन्तर्गत शनिबार शैक्षिक तथा खेलकुदका साथै बाल प्रतिभा पहिचानअन्तर्गत भाषणकला तथा कविता...

एसइई दिने विद्यार्थीका लागि ‘मोटिभेसनल’ कक्षा

पोखरा/माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को तयारीमा जुटेका विद्यार्थीहरूलाई लक्षित गर्दै एक दिने ‘माइन्डफुलनेस एण्ड मोटिभेसनल’ कक्षा सञ्चालन गरिएको छ । शुक्रवार पोखराको कन्या माविमा पोखराकै नदिपुरमा भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविको आयोजना तथा...

मदरल्याण्ड माविमा रक्तदान, १९४ यूनिट रगत संकलन

पोखरा/पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालयको नेपाल जुनियर रेडक्रस सर्कलले रेडक्रस कास्कीसँगको संयोजनमा विद्यालयमा आयोजना गरेको रक्तदानमा १ सय ९४ यूनिट रगत संकलन भएको थियो । सामाजिक उत्तरदायित्व निर्वाह...

रामज्योति माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव

पोखरा / पोखरा महानगरपालिका २६, सक्नेरीस्थित रामज्योति माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव अभिभावक दिवस एंवम पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन शिक्षा महाशाखा...

-->