मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै

पोखरा/ पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भावी...

बजेट अभावले विद्यालय भवन निर्माण अधुरो

पर्वत/ जिल्लाको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो बनेको छ। विहादी गाउँपालिका–४ वहाकीको लिम्सिङस्थित रम्बादेवी माता आधारभूत विद्यालयको निर्माणाधीन आठ कोठे पक्की भवन आर्थिक अभावमा अधुरो बनेको हो । राष्ट्रपति...

एसइईका लागि तोकियो केन्द्राध्यक्ष

म्याग्दी/यही चैत १९ गते देखि हुने माध्यमिक शिक्षा परीक्षा(एसइई) परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष र परीक्षा केन्द्र म्याग्दी जिल्लामा निर्धारण गरिएको छ । सोमबार परीक्षा समन्वय समिति म्याग्दीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको अध्यक्षतामा...

मुक्तिनाथद्वारा विद्यार्थीहरूको लगानी ‘अवसरको झोला’ अभियान सुरु

पोखरा/ मुक्तिनाथ विकास बैंकले विद्याथीको भविष्यका लागि ‘अवसरको झोला’ अभियान सुरु गरेको छ । बैंकले आर्थिक रूपमा कमजोर भएका र अवसरबाट वञ्चित भएका विद्यार्थीलाई विद्यालय झोला र स्टेसनरी सामग्री वितरण गर्ने अभियान थालेको हो...

शिक्षामा एस.टि.ई.एम. प्रणालीको अवधारणा र यसको प्रयोग

एस.टि.ई.एम. शिक्षण एक शैक्षिक दृष्टिकोण हो जसले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितलाई एकीकृत गरेर यस्तो सिकाई अनुभव प्रदान गर्दछ, जसले वास्तविक जीवनमा ज्ञान कसरी प्रयोग हुन्छ भन्ने कुरा प्रतिबिम्बित गर्छ । विषयहरूलाई अलग–अलग रूपमा...

सिर्जना बहिरा आमाविका विद्यार्थीलाई एनआइएमबीको पोशाक

पोखरा/एनआइएमबी बैंकले पोखरा महानगरपालिका वडा नंं २६ मा रहेको सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका एकसय ८१ बालबालिकालाई आइतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकले लेखनाथ शाखा मार्फत् बहिरा विद्यार्थीलाई ट्रयाकसुट बितरण गरेको...

त्रिवेणी कलेजमा ६४ प्वाइन्ट रगत संकलन

पोखरा/त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ ले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ प्वाइन्ट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखरा विश्वविद्यालयका सिनेटर एवं ३८ औं पटक रक्तदान...

त्रिवेणी कलेजमा ६४ प्वाइन्ट रगत संकलन

पोखरा/ पोखरा– २७ स्थित त्रिवेणी इन्टरनेशनल कलेजले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ प्वाइन्ट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले पहिलो रक्तदाता पोखरा विश्वविद्यालयका सिनेटर एवं...

एनटिएचएमसिमा क्यापिटल मार्केट क्विज

पोखरा/पोखरा १४ छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले राष्ट्रियस्तरको क्यापिटल मार्केट क्विज प्रतियोगिता आयोजना गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा पोखराको पृथ्वीनारायण क्यम्पसको मानव पोखरेल र किस्मत पौडेलको टोली प्रथम भएको छ । उक्त...

स्याङ्जामा तीन एसइई केन्द्र घटे

स्याङ्जा/१९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परिक्षा(एसइई) मा यस पटक स्याङ्जामा तीन वटा केन्द्र घटाइएको छ । यहाँ विद्यार्थी घटेसँगै २४ वटा केन्द्रबाट घटाएर २१ बनाइएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यले जानकारी...

-->