बागलुङ/सूचना कक्षको संस्थागत विकास र प्रभावकारी उपयोगका लागि क्षमता विकास गर्ने उदेश्यका साथ बागलुङमा किशोर किशोरीमैत्री सूचना कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको कालिका कन्या मन्दिर माध्यामिक बिद्यालयमा बागलुङ नगरपालिका...
पोखरा/ पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविमा शुक्रबारदेखि बास्केटबल प्रतियोगिता सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीले मात्र सहभागि हुन पाउनेगरि छात्र र छात्रा बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता दुइदिनसम्म चल्नेछ...
पोखरा/विश्व वातावरण दिवसको अवसर पारेर पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविका विद्यार्थीले सचेतना ¥याली निकालेका छन् । इन्डिङ ग्लोबल, प्लास्टिक पलुसन’भन्ने नारा अंकित प्लेकार्ड बोकेका विद्यार्थीले विद्यालय परिसर मैदानदेखि पोखराको प्रमुख पर्यटकीय स्थल महेन्द्र गुफासम्म सरसफाइगर्नुका साथै...
पर्वत/सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्नका लागि जिल्लाको पैयुँ गाउँपालिकाले शिक्षकहरूको लागि स्वेच्छिक अवकाशको योजना ल्याएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू अनिवार्य अवकाश पाउने ६० वर्षको उमेर पुग्ने बेलासम्म पनि विद्यालयमै रहँदा अहिलेको प्राविधिक...